SHARE
टेक्नोलोजी खबर · बुधबार २८ असो २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

खोटाङमा सेवाग्राहीको भौतिक उपस्थिति बिना नै स्मार्ट तरिकाले सेवा दिँदै प्रशासन

जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै कार्यालयबाट प्रदान हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर