SHARE
टेक्नोलोजी खबर · मङगलबार २७ असो २०८३ ०८:४७ PM · 1 मिनेट पढाइ

ग्रिन्डर प्रयोगकर्ताको डाटा दुरुपयोग गरेको आरोपमा माइक्रोसफ्टको सहायक कम्पनीलाई नर्वेले तिरायो ९६ लाख डलर जरिवाना

नर्वेको डाटा संरक्षण प्राधिकरण (एनडीपीए) ले माइक्रोसफ्टको विज्ञापन प्रविधिसम्बन्धी सहायक कम्पनी एक्सान्ड्रलाई ९ करोड २० लाख नर्वेजियन क्रोनर अर्थात् करिब ९६ लाख अमेरिकी डलर जरिवाना गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर