SHARE
टेक्नोलोजी खबर · मङगलबार २७ असो २०८३ ०४:४७ PM · 1 मिनेट पढाइ

ह्वाट्सएप प्रयोगकर्ताले अब चाँडै मेसेज शेड्युल गर्न सक्ने

नियमित रिमाइन्डर सेट गर्न, फरक समय क्षेत्र व्यवस्थापन गर्न र कार्यालय समयबाहिर व्यावसायिक सन्देश पठाउन ह्वाट्सएप प्रयोगकर्ताहरूले लामो समयदेखि सन्देश पठाउने समय निर्धारण गर्न मिल्ने सुविधा माग गर्दै आएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर