SHARE
टेक्नोलोजी खबर · सोमबार २६ असो २०८३ ०५:४७ PM · 1 मिनेट पढाइ

भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर