एआई मोडलमा ‘आपत्कालीन ब्रेक’ आवश्यक छ: माइक्रोसफ्ट सीईओ नाडेला
माइक्रोसफ्टका सीईओ सत्या नाडेला एआईको सुरक्षा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा विस्तृत धारणा सार्वजनिक गर्ने पछिल्ला प्रविधि क्षेत्रका कार्यकारी बनेका छन्।