रोबोट्याक्सी व्यवसाय अघि बढाउँदै एक्सपेङ्गले सार्वजनिक गर्यो आधिकारिक नाम
एक्सपेङ्गले आफ्नो स्वायत्त (अटोनामस) मोबिलिटी व्यवसायलाई व्यावसायिक बनाउने क्रममा यसको रोबोट्याक्सीको नाम आधिकारिक रूपमा ‘एक्सपेङ्ग योयो (Xpeng Yoyo)’ राखेको छ।