जेमिनीमा एजेन्टिक एआई ल्याउँदै गुगल, सुरुवातमा व्यावसायिक प्रयोगकर्तालाई उपलब्ध गराउने
गुगलले बिहीबार आयोजित गुगल क्लाउड कार्यक्रममा जेमिनी कृत्रिम बुद्धिमतालाई एजेन्टिक युगमा प्रवेश गराउने घोषणा गरेको छ।