अब तस्बिर, भिडियो वा अडियो एआईबाट बनेको हो कि होइन सजिलै जाँच्न सकिने
गुगलले बिहीबारदेखि आफ्नो सिन्थआईडी डिटेक्टर उपकरण विश्वभर अंग्रेजी भाषामा सबैका लागि उपलब्ध गराएको छ।