नेपाल विज्ञापन संघ (आन) द्वारा आयोजित १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन सत्र “कृति इग्नाइट“ सम्पन्न
नेपाल विज्ञापन संघ (आन) ले काठमाण्डौंमा १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन सत्र “कृति इग्नाइट“ कार्यक्रमका रुपमा सम्पन्न गरेको छ।