मस्कको स्टारलिङ्क आरोप भारतद्वारा अस्वीकार
भारतले अर्बपति इलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिइएको भन्ने आरोप अस्वीकार गर्दै दूरसञ्चार सेवासम्बन्धी सरकारी नियम निष्पक्ष र गैरभेदभावपूर्ण रहेको जनाएको छ।