SHARE
टेक्नोलोजी खबर · बिहीबार २२ असो २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राऊ

डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीको आधिकारिक कर्मचारी भएको भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राऊ गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर