SHARE
टेक्नोलोजी खबर · बिहीबार २२ असो २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशत भन्दा बढी

देशभर सञ्चालित सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर