SHARE
टेक्नोलोजी खबर · बिहीबार २२ असो २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

भारतमा ‘रील्स-फर्स्ट’ अनुभव परीक्षण गर्दै फेसबुक

मेटाले भारतमा फेसबुकको नयाँ प्रयोगकर्ता इन्टरफेस परीक्षण सुरु गरेको छ। यसअन्तर्गत केही प्रयोगकर्ताले एप खोल्नेबित्तिकै पूर्ण स्क्रिनमा भिडियो देख्नेछन्। यसले फेसबुकमा रील्स लाई प्रमुख स्थानमा राख्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर