SHARE
टेक्नोलोजी खबर · बिहीबार २२ असो २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

एलजीसँग मिलेर स्मार्ट लक, थर्मोस्ट्याट र डोरबेल ल्याउँदै एप्पल

एप्पलले एलजीसँगको साझेदारीमा स्मार्ट होम उपकरणको नयाँ इकोसिस्टम विकास गरिरहेको ब्लुमबर्गले जनाएको छ। नयाँ उपकरणमा स्मार्ट लक, थर्मोस्टेट र डोरबेल समावेश छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर