काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सिनेट बैठक आगामी असोज २२ गते बस्ने भएको छ। विश्वविद्यालयको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्न बैठक बोलाउन लागिएको त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीले जानकारी दिएका छन्। त्रिवि सभा बैठक २०८३ असारभित्रै बस्नुपर्ने भए पनि अहिलेसम्म हुन सकेको थिएन। बैठक बस्न नसक्दा सभाबाट पारित हुनुपर्ने नीति तथा कार्यक्रमContinue reading "त्रिवि सिनेट बैठक असोज २२ गते बस्ने, नीति तथा बजेट पारित गर्ने तयारी"