काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले १५औँ महाधिवेशनअन्तर्गत प्रारम्भ हुन लागेको वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्त्वपूर्ण चरण भएको बताएका छन् । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक