राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

  • बुधबार १४ असो २०८३ ०२:०७ PM
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ पारित भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राखेको राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला The post राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित appeared first on Technology Khabar.