काठमाण्डु- नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ मा अधिवेशनका क्रममा बुधबार भएको झडपमा संलग्नमाथि सह-महामन्त्री डा. डिला संग्रौलाले कारबाही माग गरेकी छन्। नेताहरू क्षेत्रीय सभापति देवराज तामाङसहितमाथि उनले सार्वजनिक वक्तव्य नै निकालेर कारबाही माग गरेकी हुन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को अधिवेशनस्थलमा भएको झडपपछि कांग्रेस संग्रौलाले तामाङसहित संलग्न व्यक्तिमाथि कारबाही गर्न माग