सरकार भन्छ- निजी क्षेत्र र व्यवसायमैत्री वातावरण बनाउन कानून संशोधन गर्दैछौँ

  • बुधबार १४ असो २०८३ १२:५९ PM
काठमाण्डु- सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आवश्यक कानून संशोधनको तयारी गरेको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माणका लागि कानून संशोधनको काम भइरहेको जानकारी दिए। मन्त्री लम्सालले सरकारले निजी क्षेत्र