प्रधानमन्त्री बालेन्द्र साहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग मुलुकको पूर्वाधार विकासका सम्भावना र चुनौतीका विषयमा छलफल गरेका छन् । बुधबार सिंहदरबारमा प्रधानमन्त्री साहले सबै दलका इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग पूर्वाधार विकास, प्राकृतिक स्रोतको उपयोग, एकीकृत योजना, जलवायु परिवर्तन, खानी, सार्वजनिक खरिद ऐन तथा डिजिटल गभर्नेन्सलगायतका विषयमा छलफल गरेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का