बीपीसी क्रिकेट लिगको उपाधि सिड च्यालेन्जर्सलाई

  • बुधबार १४ असो २०८३ ११:२३ AM
काठमाडौं । ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) को आयोजनामा चार दिनसम्म सञ्चालन भएको ‘एसीसीए प्रेजेन्ट्स : बीपीसी क्रिकेट लिग २०२६’ सम्पन्न भएको छ। काठमाडौंको बुढानीलकण्ठ, चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा आयोजित लिगमा रोमाञ्चक प्रतिस्पर्धापछि सिड च्यालेन्जर्स प्रतियोगिताको विजेता बनेको छ। विजेता टोलीले ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस्तै, सीसीए आरसीबी प्रथम उपविजेता हुँदै ५३… Continue reading बीपीसी क्रिकेट लिगको उपाधि सिड च्यालेन्जर्सलाई