युनिग्लोब एसएस कलेजमा बहुविषयक अनुसन्धान पत्र लेखन प्रतियोगिता सम्पन्न

  • बुधबार १४ असो २०८३ ११:३३ AM
काठमाडौं । विद्यार्थीमा अनुसन्धान, खोज तथा आलोचनात्मक सोचको विकास गर्ने उद्देश्यले युनिग्लोब एसएस कलेजको विज्ञान क्लबले आयोजना गरेको बहुविषयक अनुसन्धान पत्र लेखन प्रतियोगिताको छनोट तथा मूल्याङ्कन चरण सम्पन्न भएको छ। कलेजले असोज ११, २०८३ मा प्रतियोगिताको अन्तिम छनोट तथा मूल्याङ्कन सम्पन्न गरेको हो। विद्यार्थीलाई परम्परागत पाठ्यपुस्तकमा सीमित नराखी मौलिक, तथ्यमा आधारित र अनुसन्धानमुखी सिकाइमा सहभागी… Continue reading युनिग्लोब एसएस कलेजमा बहुविषयक अनुसन्धान पत्र लेखन प्रतियोगिता सम्पन्न