काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा इन्जिनियरिङ पृष्ठभूमि रहेका प्रतिनिधि सभा सदस्यहरूसँग दुई घण्टाभन्दा लामो छलफल गरेका छन्। बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो सवा २ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सांसदहरूले उठाएका विषय, बाढी-पहिरोपछिको