आईपीओ स्वीकृति प्रकृयामा ‘टाइमलाइन’ तोक्दै सेबोन, फाइलको अवस्था सार्वजनिक गर्ने तयारी

  • बुधबार १४ असो २०८३ ०९:३३ AM
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृतिको प्रक्रियालाई समयबद्ध र पारदर्शी बनाउन ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) लागू गर्ने तयारी गरेको छ। आईपीओका लागि पेश भएका फाइल कुन तहमा पुगेका छन्, के–कस्तो परीक्षण भइरहेको छ र अर्को चरणमा कहिले पठाउने भन्ने विषयलाई प्रणालीमा बाँध्न लागिएको हो। बुधबार संघीय संसद्को अर्थ समितिको… Continue reading आईपीओ स्वीकृति प्रकृयामा ‘टाइमलाइन’ तोक्दै सेबोन, फाइलको अवस्था सार्वजनिक गर्ने तयारी