प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

  • बुधबार १४ असो २०८३ ०८:१७ AM
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र शाह भारत भ्रमणमा जाने पक्का भएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री बालेनसँग बिदाइ भेट गर्दै उनको भारत भ्रमणको मिति तय गरेका हुन् । श्रीवास्तव चार वर्ष तीन महिना कार्यकाल सकेर बिहीबार नयाँ दिल्ली फर्किँदैछन् । स्वदेश फर्किनुअघि श्रीवास्तवले प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमण गर्ने तय भइसकेको छ । प्रधानमन्त्री शाह ७ र ८ मंसिरमा भारत जाने तय गरेर श्रीवास्तवको कार्यकाल सकिएको हो । राजदूत नयाँ दिल्ली पुगेपछि मंसिर ७ र ८ गतेको ... The post प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने appeared first on Kalika Khabar.