काठमाण्डु – नेपाली कांग्रेस देउवा पक्षका नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षको महाधिवेशनलाई सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। सभापति गगन थापासहित नेताहरूले पार्टीको गतिरोध हटाउन देउवालाई महाधिवेशन उद्घाटन गर्न बोलाउने बताइरहँदा महतको यस्तो धारणा आएको हो । कांग्रेस संस्थापन पक्षको महाधिवेशन १८ गते काठमाण्डुमा हुँदैछ । ‘शेरबहादुर देउवा महाधिवेशन