असोज २० देखि रास्वपाको पालिका अभियान, ७५३ पालिका पुग्ने

  • बुधबार १४ असो २०८३ ०७:४८ AM
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका पालिकामा अभियान सञ्चालन गर्ने भएको छ । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिकामा पुग्ने भएका हुन् । रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानमा नागरिकका कुरा सुन्नुका