स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  १ लाख अमेरिकी डलर सहयोग

  • बुधबार १४ असो २०८३ ०७:५९ AM
काठमाडौँ / स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ । अगस्ट २०२६ मा नेपालका विभिन्न