काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले भारतबाट प्रधानमन्त्री बालेन शाहलाई औपचारिक निम्तो आइसकेको बताएका छन् । मन्त्री खनालले उपयुक्त समयमा प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर बुधबार बिहान स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी दुबै देशले सुरु गरेको पनि बताए । ‘नयाँ सरकार