काठमाडौं । नेपालको शेयर बजारमा विद्यमान कानुनी रिक्तता र २० वर्ष पुरानो धितोपत्र ऐनका कारण बजारमा कुशासन मौलाएको भन्दै लगानीकर्ताहरूले समयसापेक्ष नयाँ धितोपत्र ऐन तत्काल ल्याउन सरकारसँग माग गरेका छन् । ४६ खर्ब रुपैयाँभन्दा बढीको पुँजी बजारलाई २०६३ सालको ऐनले मात्रै नियमन गर्दा नीतिगत भ्रष्टाचार, इनसाइडर ट्रेडिङ तथा दण्डहीनता बढेको लगानीकर्ताहरूको आरोप छ । नेपाल