काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले काठमाडौं उपत्यकाको आगामी हिउँदे विद्युत् माग व्यवस्थापनका लागि वैकल्पिक आपूर्ति प्रणालीको तयारी थालेको छ । बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् आपूर्ति प्रभावित भएपछि ती क्षेत्रमा विद्युत् प्रणालीमा चाप परेको छ । हिउँदमा विद्युत्को