२० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

  • बुधबार १४ असो २०८३ ०५:१३ AM
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले असोज १४ गते २० अर्ब रुपैयाँको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो । यो उपकरण ३० दिनका लागि जारी हुनेछ । बोलकबोलमा सहभागी बैंक तथा वित्तीय