झापा : झापाको मेचीनगर–१३ चारआलीमा सञ्चालनमा रहेको मनकामना अस्पताललाई स्थानीय प्रशासनले तत्कालका लागि बन्द गराएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा नगरी अस्पताल सञ्चालन गरेको तथा बिरामीको उपचारमा म्याद गुज्रिएका औषधि प्रयोग गरेको पाइएपछि नगरपालिकाले अस्पतालमा