नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

  • बुधबार १४ असो २०८३ ०२:०४ AM
चितवन : नारायणगढ बजारसँगै बग्ने नारायणी नदीको किनारलाई पर्यटकीय गन्तव्य बनाउने भरतपुर महानगरपालिकाको योजना हरेक वर्ष दोहोरिने बाढीले बगाउँदै आएको छ। करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका पैदलमार्ग, आरसिसी संरचना, बगैँचा र अन्य पूर्वाधार नदीको उर्लंदो