रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएन) ले सन् २०२६ को फस्ट ग्लोबल च्यालेन्ज (एफजीसी २०२६) मा नेपालको प्रतिनिधित्व गर्ने घोषणा गरेको छ। विश्वकै सबैभन्दा ठूलो ओलम्पिक स्तरको युवा रोबोटिक्स प्रतियोगिता ७ The post टीम नेपाल दक्षिण कोरियाको इन्चोनमा हुने सन् २०२६ को युवा रोबोटिक्स प्रतियोगितामा सहभागी हुँदै appeared first on Technology Khabar.