नर्भिकले ज्येष्ठ नागरिकका लागि तीन दिन निःशुल्क ओपीडी सञ्चालन गर्ने

  • मङगलबार १३ असो २०८३ ०८:५५ AM
काठमाडौं। विश्व ज्येष्ठ नागरिक दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले ज्येष्ठ नागरिकका लागि तीन दिन निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। हस्पिटलका अनुसार असोज १४ देखि १६ गते ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क ओपीडी सेवा उपलब्ध हुनेछ। साथै, स्वास्थ्य परीक्षणमा १० प्रतिशत छुटको व्यवस्था गरिएको हस्पिटलले जनाएको छ। निःशुल्क ओपीडी सेवा… Continue reading नर्भिकले ज्येष्ठ नागरिकका लागि तीन दिन निःशुल्क ओपीडी सञ्चालन गर्ने