कोशीमा असोज १४ देखि सीप तथा रोजगार मेला आयोजना हुने

  • बुधबार ७ असो २०८३ ०९:३३ AM
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी असोज १४ देखि २० गतेसम्म इटहरीमा सातदिने सीप तथा रोजगार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । मन्त्रालयका सहसचिव एवं सीप तथा रोजगार मेला संयोजक हेमराज तामाङले सीप विकास तथा