काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू कुनै पनि विदेशी शक्तिको दलाली नगरी नेपाली स्वाभिमानी र सार्वभौम जनताको मतबाटै देशको प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । धनकुटामा भएको पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा बोल्दै साम्पाङले जनताले चाहेमा केही समयमै आफू प्रधानमन्त्री बन्ने बताए । उनले भने, ‘सात जुनीमा पनि साम्पाङ प्रधानमन्त्री बन्न सक्दैनContinue reading "‘केही समयमै प्रधानमन्त्री बन्छु, ६ करोड हातलाई काममा लगाउँछु’ : हर्क साम्पाङ"