अति भारी बर्षाको चेतावनीपछि मौसम पूर्वानुमान महाशाखा पुगे गृहमन्त्री र ऊर्जामन्त्री

  • मङगलबार ६ असो २०८३ ०१:१५ PM
काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मौसम पूर्वानुमान एवं बुधबारदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने विषयमा जानकारी लिएका छन्