कर्णालीमा Ather को विस्तार : सुर्खेतमा खुल्यो १६औँ Experience Center

  • सोमबार ५ असो २०८३ ११:५८ AM
सुर्खेत । विद्युतीय सवारीको बजार विस्तारसँगै Ather Nepal ले कर्णाली प्रदेशमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ । कम्पनीले वीरेन्द्रनगर–१२ स्थित Airport Chowk मा आफ्नो १६औँ Experience Center सञ्चालनमा ल्याएको हो । असोज ५, २०८३ देखि सञ्चालनमा आएको नयाँ Experience Center मार्फत सुर्खेतसहित कर्णाली क्षेत्रका ग्राहकले Ather का विद्युतीय स्कुटर, नयाँ प्रविधि, टेस्ट राइड तथा