एजेन्सी । यमनको हुथी समूहले साउदी अरबको राजधानी रियाद र पश्चिमी तटीय शहर यान्बुस्थित साउदी तेल कम्पनी अराम्कोको एक केन्द्रलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनमार्फत सैन्य प्रवक्ता याह्या सरियाले विज्ञप्ति जारी गर्दै ठूलो संख्यामा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेर दुईवटा सैन्य