जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउपछि कार्यालयमा प्रहरीको छापा

  • बिहीबार २८ साउन २०८३ ०३:२२ AM
काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनापछि प्रहरीले बिहीबार बिहान पत्रिकाको कार्यालयमा छापा मारेको छ। श्रेष्ठलाई बुधबार राति उनको निवासबाट प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि राति करिब १ बजे पनि प्रहरीको टोली