पत्रकार प्रेम आचार्यलाई मातृशोक

  • बिहीबार २८ साउन २०८३ ०३:०६ AM
झापा :  पत्रकार प्रेम आचार्यलाई मातृशोक परेको छ। उनकी आमा चन्द्रकला आचार्यको ७५ वर्षको उमेरमा बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो। अर्जुनधारा नगरपालिका–८ निवासी चन्द्रकलाको कनकाई अस्पतालमा उपचारका क्रममा बिहान करिब ३ बजे निधन भएको