कांग्रेस निवर्तमान सभापति देउवा आज स्वदेश फर्किँदै

  • बिहीबार २८ साउन २०८३ ०१:५२ AM
काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किँदै छन् । उनलाई स्वागत गर्न पार्टीका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने तयारी गरेका छन् । उनी झन्डै ६ महिनापछि स्वदेश फर्किन लागेका हुन् । कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाण्डुमा आयोजना गर्ने राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक