देउवा आज नेपाल फर्किँदै

  • बिहीबार २८ साउन २०८३ ०१:५० AM
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज नेपाल फर्किँदै छन् । उनी दिउँसो १२ः३० बजे नेपाल आइपुग्ने बताइएको छ। जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा गम्भीर घाइते भएपछि देउवा उपचारका लागि गत कात्तिक १० गते राति सिंगापुर गएका थिए । सरकार निकट स्रोतका अनुसार देउवा नेपाल फर्किँदा उनलाई कुनै अवरोध वा धरपकड नगर्ने