विदेशी नागरिकको बसाइ नियमन गर्दै सरकार

  • बिहीबार २८ साउन २०८३ ०५:४० AM
काठमाडौँ, साउन २८ गते । विदेशी नागरिकको नेपाल बसाइ अनुशासित र नियमसङ्गत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ । नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चा...