एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य

  • बुधबार २७ साउन २०८३ ०४:२५ PM
काठमाडौँ । विभिन्न प्रदेश सरकार गठनमा सहकार्यको यात्रा आरम्भ गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले लुम्बिनी प्रदेश सरकार गठनमा नेकपा (मसाल) सँग पनि सहकार्य गर्ने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार गठन र