धार्मिक सद्भावको बहसमा सुन्दरहरैंचाका विद्यार्थी, वक्तृत्वकलामा बनिन् समृद्धि प्रथम

  • बुधबार २७ साउन २०८३ ०३:१३ PM
सुन्दरहरैंचा : पछिल्लो समय धार्मिक तथा सामुदायिक सद्भावमा चुनौती देखिन थालेका बेला युवा विद्यार्थीको भूमिका र जिम्मेवारीबारे बहस आवश्यक रहेको सन्देशसहित मोरङको सुन्दरहरैंचामा नगरस्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पहिलो पाइला