काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नेपालको यातायात क्षेत्रको सुधारमा सरकार लागेको बताएका छन् । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आज यहाँ आयोजना गरेको ‘हिजो, आज र भोलि’ कार्यक्रममा उनले आगामी पाँच वर्षमा नेपालको यातायात क्षेत्रलाई व्यवस्थित बनाउने बताएका हुन् । सभापति गजुरेलले विश्वका विभिन्न देशमा सार्वजनिक यातायातमा