वरिष्ठ पत्रकार किशोर श्रेष्ठ ललितपुरबाट पक्राउ

  • बुधबार २७ साउन २०८३ ०४:०१ PM
काठमाडौँ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई ललितपुरस्थित निवासबाट प्रहरीले बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ । यस अघि श्रेष्ट सम्पादनक रहेको जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक